IME Life New

आज घट्यो सुन चाँदीको भाउ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको हो।

हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

Crest

आज चाँदीको भाउपनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS