गुराँस लाइफले बोलायो एजिएम, तीन इन्स्योरेन्स मर्ज भई हिमालयन लाइफको नामबाट वैशाखमै एकीकृत कारोबार हुने
गुराँस लाइफको भ्यालुएसन तयार, बैशाख दोस्रो साताबाट एकिकृत कारोबार गर्ने गरि सम्पुर्ण तयारी अगाडी बढ्यो