IME Life New

सूर्यज्योति लाइफले आठ महिनामा गर्‍यो रू. ५५ करोड दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक, सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५४ करोड ८२ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार चालू आव २०८१।८२ को फागुन महिनासम्ममा बीमितले कुल १ हजार ५५६ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।

इन्स्योरेन्सका अनुसार कुल दाबी भुक्तानी वापतको रकममध्ये फागुन महिनामा मात्र १२.१६ प्रतिशत रकम बीमितलाई भुक्तानी गरिएको छ। फागुन महिनामा कुल १९८ दाबी वापत इन्स्योरेन्सले ६ करोड ६७ लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS