IME Life New

लघु जीवन बीमकले गरे ३२ करोड ७१ लाख बीमाशुल्क संकलन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले कुल ३२ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्ममा २१ लाख २९ हजार ९२३ वटा बीमा पोलिसी बिक्री गरी कुल ३२ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले ११ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले कात्तिक महिनामा मात्रै २ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

क्रेष्ट माइक्रो लाइफले कात्तिक महिनासम्ममा ११ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कात्तिक महिनामा मात्रै यस कम्पनीले २ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

लिबर्टी माइक्रो लाइफले ९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कात्तिक महिनामा मात्रै २ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS