IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पायो ‘ए’ रेटिङ, यसले के संकेत गर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ‘(इक्राएनपी-आईआर) ए’ रेटिङ पाएको छ।

इक्रा नेपालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई उक्त इस्युअर रेटिङ प्रदान गरेको हो। यो रेटिङले कम्पनी समयमै वित्तीय जोखिम वहन गर्न सक्षम रहेको संकेत गर्छ।

Esewa
Crest

इक्रा नेपालबाट ए रेटिङ पाउनुमा सबै ग्राहक, सरोकारवाला, नियामक, साझेदार तथा कम्पनीका सबै सदस्यको सहयोग र विश्वासमा प्राप्त भएको कम्पनीले जनाएको छ। यसले सामूहिक प्रयास र दिगो विकासमा कम्पनीको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीले जनाएको छ।

यो कोशेढुंगा पार गरेर कम्पनीले आगामी दिन अझ विश्वसनीय बीमा सेवा प्रदान हौसला प्रदान गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS