IME Life New

नेप्सेमा शिखर इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको सो बोनश वापत २६ लाख ८१ हजार ५१८ कित्ता शेयर सूचिकृत भएको हो । सो सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबार हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS