IME Life New

सानिमा जिआईसी इन्स्योरेन्सको पौने ६ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको पौने ६ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ५ लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापकले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Crest

निवेदन १५ दिनभित्र पेस गर्नुपर्ने कम्पनीले जनाएको छ। निवेदन काठमाडौंको टंगालस्थित कमपनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ। यसअघि पनि कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई ३५ दिनको म्याद दिएर यो शेयर बिक्रीमा राखेको थियो। तर, संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेपछि पुनः १५ दिनको समय दिइएको हो।

अब तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS