IME Life New

सार्वजनिक बिदाका दिन पनि बीमा सेवा प्रदान गर्दै सानिमा जिआईसी इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाका दिनहरुमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै निर्वाचनका लागि ध्यानमा राखेर सरकारले फागुन २०, २१ र २२ गते दिएको सार्वजनिक बिदामा पनि बीमा सेवा प्रदान गरिने जानकारी गराएको हो। भोलि फागुन २१ गते प्रतिनिसभा सदस्य निर्वाचन रहेको छ।

Esewa
Crest

कम्पनीका अनुसार ती दिनमा बीमालेख र बीमा दाबीसँग सम्बन्धित सेवालाई कम्पनीले तोकेका प्रतिनिधिलाई सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS