IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा मंसिर १२ र १३ गते गल्फ प्रतियोगिता हुने भएको छ।

शाही नेपाल गल्फ क्लबसँगको सहकार्यमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित शाही नेपाल गल्फ कोर्षमा प्रतियोगिता आयोजना गर्न लागिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS