IME Life New
GBIME

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बैशाख २६ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही वैशाख २६ गतेदेखि २९ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने जाएको छ । तालिम लिनका लागि प्लसटु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम लिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित जनकपुर शाखा कार्यालयमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

तालिम दस्तुर ३ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । तालिममा सहभागी हुनका लागि आफुले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, चारित्रिक प्रमाण पत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो चाहिने कम्पनीले भनेको छ ।

Crest

त्यस्तै, संस्थागतको हकमा सहभागी हुने सम्बन्धीत संचालक समितिको निर्णय भएको माइन्युट, कम्पनीको प्रबन्धपत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाणपत्र भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी नेपाली नागरिकताको प्रतिलिपी लगायत ३ हजार शुल्क लाग्ने जनाइएको छ । 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS