IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा रंजित नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक पदमा विलसन मान रंजित नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधिको रुपमा आगामी हुने साधारणसभाबाट अनुमोदन हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो।

1750075533425

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS