IME Life New

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको छ।

अर्थमन्त्रीस्तरीय निर्णयबाट पोखरेललाई प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरिएको हो। उनको नियुक्ति चैत १ गतेदेखि लागू भएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।

Esewa
Crest

बीमा ऐन, २०७९ मार्फत प्राधिकरण सञ्चालक समितिमा महिला सदस्य हुनुपर्ने प्रावधान ल्याइएको थियो। सोही प्रावधानबमोजिम पोखरेललाई अर्थमन्त्री विष्णु पौडेलले महिला सञ्चालकमा नियुक्त गरेका हुन्।

पोखरेल विशाल बजार कम्पनीको सञ्चालक पनि हुन्। उनी शेयर बजारमा लगानीकर्तामाझ निकै परिचित छिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS