IME Life New

पोखरा-जोमसोम हवाई उडान २ महिनासम्मका लागि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई उडान २ महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । तारा एयर र समिट एयरले यो रूटमा उडान भर्दै अाएका छन्।

वर्षात् शुरू भएसँगै यो रूटमा हवाइ यात्राका लागि अाउने पर्यटकको संख्या सीमित भएकाले असार २० गतेदेखि समिट एयरले उडान बन्द गर्ने घोषणा गरेको छ। जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले २ महिनाका लागि हवाई उडान बन्द गर्ने निर्णय भएको बताएका छन् ।

Esewa
Crest

असार २ गतेदेखि नै सेवा बन्द गरेको तारा एयरले आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS