काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले माग गरेको विभिन्न पदका कर्मचारीका लागि आवेदन दिन अब ५ दिन बाँकी रहेको छ । कम्पनीले एसोसिएटस (जनरल) र आइटी स्पेसलिस्टका लागि ६ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो नेपालभरि रहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले ३० अप्रिलभित्र आवेदन दिनुपर्नेछ ।
ओरिएण्टल इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिन ५ दिन बाँकी
