IME Life New

वर्षदिनमा नेपालको शेयर बजार सूचकाङ्क ७ प्रतिशतले घट्दा सूचीकृत कम्पनी सङ्ख्या ३०२ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनी र चुक्ता मूल्य बढे पनि सूचकाङ्क तथा कारोबार रकममा अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार नेप्से सूचकाङ्क २०८२ असार मसान्तको २,७९४.८ बाट ७.० प्रतिशतले घटेर २०८३ असार मसान्तमा २,५९७.८ विन्दुमा झरेको छ।

वार्षिक कारोबार रकम २४.६ प्रतिशतले घटेर रु. १६ खर्ब १ अर्ब ८८ करोड र बजार पुँजीकरण ४.२ प्रतिशतले घटेर रु. ४४ खर्ब ६३ अर्ब ५५ करोड कायम भएको छ। यद्यपि, सूचीकृत कम्पनीको सङ्ख्या भने २७२ बाट बढेर ३०२ पुगेको छ, जसमा बीमा कम्पनीसहितका बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १३३ रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS