IME Life New
GBIME

आजबाट नयाँ वर्ष सुरु, वैशाखमा कति दिन खुल्नेछन् शेयर बजार अनि बैंक र बीमा कम्पनी ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्ष २०८२ आज सोमबारबाट सुरु भएको छ।

आज वैशाख १ गते । नयाँ वर्षका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। यो दिन नेपालीहरुले विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाउँछन्।

Crest

यो वैशाख महिनामा ७ दिन बिदा परेको छ। जसमा ७ दिन शनिबार र बाँकी ३ दिन सार्वजनिक बिदा रहेको छ। यी ७ दिन बैंक र बीमा कम्पनी अनि सार्वजनिक निकाय बन्द रहनेछन्। वैशाख ६, १३, २० र २७ गते शनिबार परेको छ भने वैशाख १ गते नयाँ वर्ष, १८ गते अन्तर्राष्टिय मजुदर दिवस र २९ गते बुद्धजयन्ती तथा उभौली पर्वको सार्वजनिक बिदा परेको छ।

वैशाख ३१ को महिना भएकोले २४ दिन भने सार्वजनिक निकायका साथै बैंक र बीमा कम्पनी खुला रहेनछन्।

उता शेयर बजार भने वैशाखमा २० दिनमात्रै खुला रहनेछन्। शनिबार र सार्वजनिक बिदा ७ दिन तथा ४ वटा शुक्रबार (५, १२, १९ र २६ गते) शेयर बजार बन्द रहनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS