IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको बिजनेश रिभ्यू एन्ड मार्केटिङ्ग स्ट्राटेजी वर्कशप-२०२५ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले बिजनेश रिभ्यू एण्ड मार्केटिङ्ग स्ट्राटेजी वर्कशप, २०२५ सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१ /०८२ का लागि निर्धारण गरेको बीमा पोलिसी बिक्री गरी बीमाशुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधि भित्रै पूरा गर्न सफल भएको अवसरमा बैशाख २७ गते कम्पनीको उच्च व्यवस्थापन सहित सम्पूर्ण विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारी समेतको सहभागितामा सो वर्कशप सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट समय अगावै लक्ष्य पूरा गर्न सफल भएकोमा प्रगतिमा सहयोग गर्ने सबैलाई धन्यवाद तथा बधाई प्रदान गरे । साथै यस्तै प्रगति आगामि बर्षहरुमा पनि पूरा गर्नुपर्ने जिम्मेवारी सबै टिमको काँधमा थपिएको हुनाले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्न समेत उनले सबैलाई आग्रह गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS