IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाख १२ हजार बढी कित्ता शेयरको लकइन अवधि आउँदो भदौको तेस्रो साताबाट सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै सामूहिक लगानी कोष समूहको नाममा रहेको कम्पनीको १ लाख १२ हजार ५०० कित्ता साधारण शेयरको आउँदो भदौ २२ गतेबाट सकिने जानकारी गराएको हो।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको निर्देशनबमोजिम धितोपत्र बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषले प्राप्त गर्ने साधारण शेयर ६ महिनाका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS