IME Life New

भुक्तानी लिन बाँकी बीमा दाबी लिन आउन नेको इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले भुक्तानी लिन बाँकी बीमा दाबी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज एउटा सूचना जारी गर्दै २०८२ चैत मसान्तसम्म पर्न आएका दाबीको लिन बाँकी भुक्तानी फर्छ्यौट गर्न आउन बीमितलाई आग्रह गरेको हो। ‘दाबी मूल्यांकनका लागि बुझाउन बाँकी आवश्यक कागजातहरु सम्बन्धित सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फर्छ्यौटका लागि माग गरिएको थियो’, सूचनामा भनिएको छ, ‘तर, बुझाउन बाँकी भएका दाबीसम्बन्धी आवश्यक कागजात कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालय पेस गर्न आग्रह गरिन्छ।’

Esewa
Crest

कम्पनीले अवाश्यक कागजात पेस गर्न ३५ दिनको समय दिएको छ। यो अवधिभित्र बीमितले आवश्यक कागजातसहित बीमित सम्पर्कमा नआएको खण्डमा दाबी फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS