IME Life New

लिबर्टी माइक्रो लाइफको विशेष साधारणसभा सम्पन्न, ५ सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा आज भदौ १६ गते पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समिति गठन (निर्वाचन) गर्ने प्रस्ताव पारित पारित गरेको छ । सभाले सञ्चालक समितिमा पुन्य प्रसाद पराजुली, विकास अग्रवाल, सलोनी सिंह, सितराम धिमाललाई निर्वाचित गरेको हो ।

Esewa
Crest

त्यस्तै, स्वतन्त्र सञ्चालकमा प्रभाकर न्यौपाने निर्वाचित भएका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS