IME Life New

लिबर्टी माइक्रो लाइफले डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो भदौ १६ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सञ्चालक समिति गठन (निर्वाचन) गर्ने प्रस्ताव पारित गर्नेछ। स्वतन्त्र सञ्चालकको नियुक्ति पनि सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य विविध प्रस्ताव पनि स्वीकृत गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS