IME Life New

लिबर्टी माइक्रो लाइफले व्यतित बीमालेख नविकरणमा १००% छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख नवीकरण पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट सुविधा प्रदान गर्ने भएको छ । यो सुविधा २०८२ भदौ १५ देखि २०८२ मंसिर मसान्तसम्म लागु रहने जनाएको छ ।

यो सीमित समयको अवसर भएकोले ढिला नगरी, मौकाको फाईदा उठाउन कम्पनीले सबैमा अनुरोध गरेको छ । आफ्नो बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी रहेको समेत कम्पनीको भनाई छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS