IME Life New

रसुवाको बाढी विपदमा बीमकको सकृयता, दाबी सम्बन्धी सेवाका लागि सार्वजनिक गरे फोन नम्बर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले रसुवा गढी नाकाबाट नेपाल प्रवेश गरेको भीषण बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाइ बीमा दाबी सम्बन्धी सेवा छरितो उपलब्ध गराउन सहायता कक्ष सञ्चालनमा ल्याएका छन्।

निर्जीवन बीमकले सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत् सूचना जारी गर्दै नुवाकोट शाखा र काठमाडाैंस्थित प्रधान कार्यालयमा रहेका दाबी विभागका कर्मचारीको मोबाइल सम्पर्क नम्बर उपलब्ध गराएका छन् ।

Esewa
Crest

सूचनामा बीमाकृत सम्पत्तीमा बाढीबाट क्षति पुगेको भए यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ। साथै बीमकले दाबी भुक्तानीलाइ छिटोछरितो फर्छ्याैट गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS