IME Life New

गत आर्थिक वर्षमा लघु जीवन बीमकको व्यापार सवा ८४ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमकले गत आर्थिक वर्ष २०८१।८२ मा सवा ८४ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले गत आर्थिक वर्षमा १५ लाख २८ हजार ५१० वटा बीमालेख बिक्री गरेर ८४ करोड ३४ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

समीक्षा वर्षमा सर्वाधिक व्यापार भित्र्याउनेमा गार्डिन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ९ लाख ३९ हजार ८८९ वटा बीमालेख बिक्री गरेर ३१ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा क्रेस्ट माइक्रो लाइफले ३ लाख ९३ हजार ३१३ वटा बीमालेख बिक्री गरेर ३१ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै लिबर्टी माइक्रो लाइफले १ लाख ९५ हजार ३०८ वटा बीमालेख बिक्री गरेर २१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS