IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यावसायिक भवन निर्माण सम्पन्न, फागुन १४ मा सार्दै केन्द्रीय कार्यालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो व्यावसायिक भवन निर्माण सम्पन्न गरेको छ।

काठमाडौंको पानीपोखरीमा कम्पनीको व्यावसायिक भवन निर्माण सम्पन्न भएको हो। कम्पनी सञ्चालक समितिको बैठकले अब फागुन १४ गतेदेखि केन्द्रीय कार्यालय स्थापनान्तरण गर्ने भएको छ।

Esewa
Crest

सोही भवनबाट केन्द्रीय कार्यालयबाट प्रदान हुने बीमा सेवासम्बन्धी कामकारबाही सञ्चालन हुने कम्पनीले जनाएको छ।

हाल कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको नक्सालस्थित भीम प्लाजामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS