IME Life New

स्पेसल प्रि ओपन सेसनमा कतिमा भयो क्रेष्ट माइक्रो लाइफको पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज स्पेसल प्रि ओपन सेसनमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। आज कम्पनीको शेयर प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेसल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो। कम्पनकिो शेयर सीआरईएसटी नाबाट कारोबार भएको छ ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता चैत २७ गते, बुधबार, नेप्सेमा सूचीकृत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS