IME Life New

गार्डिन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ । अब यस इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर,काठमाडौंबाट हुनेछ

गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको विराटनगर, मोरङ्गमा रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबिच हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज. व. राणा र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले शेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS