IME Life New

स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारले घोषणा गरेको छ । आज बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

यस सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यन्वयन तथा दायरा विस्तार गरिने छ । बीमितहरुको सुविधा थैली क्रमश बृद्धि गर्दै लगिनेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा एकिकृत गरिनेछ । बीमितहरुलाई फरक फरक पोलिसी छनोटको सुविधा उपलब्ध गराइने बीमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपना हटाइनेछ । चुहावट नियन्त्रण र संस्थागत शुसासन कायम गरिनेछ । जेष्ट नागरिक, दलित, अत्ति विपन्न, अपाङग अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्ता दिइनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS