IME Life New
GBIME

गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गतेपछि सकिने भएको छ।

कम्पनीको शेयर रजिस्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले आज एक सूचना प्रकाशित गरी सामूहिक लगानी कोषलाई छुट्याइएको गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो।

Crest

गार्डियन माइक्रो लाइफ जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो। जसमा प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।

आइपीओ बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषलाई वितरण गरिएको शेयर ६ महिना लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS