IME Life New

गार्डियन माइक्रो लाइफले १००% हकप्रद शेयर ल्याउने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको चैत १८ बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले आउँदो वैशाख ५ गते विशेष साधारणसभा डाकेको छ।

Esewa
Crest

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS