IME Life New

चार्जिङ स्टेशनको टुङ्गो नहुँदै सरकारले साझालाई थप १०० थान बिजुली बस दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साझा यातायातले खरिद गरेको ४० थान बिजुली बसका लागि आवश्यक चार्जिङ स्टेशनको व्यवस्था नहुँदै सरकारले थप १०० थान बिजुली बस उपलब्ध गराउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री विष्णु पाैडेलले साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने जानकारी दिएका हुन् ।

Esewa
Crest

उले भने,“उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइनेछ।”

उपत्यकाभित्र बिजुली बस सञ्चालन गरिरहेको साझा यातायातसँग बसको ब्याट्री चार्ज गर्नका लागि पर्याप्त संख्यामा आवश्यक पूर्वाधारहरू उपलब्ध छैन।

साझाले चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउन सरकारलाइ अनुरोध गर्दै आएपनि पाएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS