IME Life New

सुन चाँदीको भाउमा गिरावट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS