IME Life New

बाढी प्रभावितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारीद्वारा १९ लाख ६ हजार सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा कार्यरत ४९९ कर्मचारीहरुको पारिश्रमिकबाट रु. १९ लाख ६ हजार ३३५ संकलन गरी सहयोग गरिउको छ ।

रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो मानविय तथा भौतिक क्षती भएको विषम परिस्थितिमा प्रभावित जनसमुदायको लागि राहत, उद्धार र पुनःस्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा आर्थिक सहयोग स्वरुप संकलित रकम चेक मार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीद्धारा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS