IME Life New

डिशहोम र ल्यानिज हबबीच सहकार्य, हाई फ्युचर ग्याजेटमा ५०% छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित, डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशत सम्मको भारी छुट ल्याएको छ। अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन्।

यो विशेष छुट पाउनको लागि, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। त्यसपछि उनीहरूले ५०५ छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन्।

Esewa
Crest

यस योजनामा समावेश गरिएका ग्याजेटहरू यस्ता छन्
सोनिक एयर एयरबडः अब केवल रु १,७४९ (बजार खुद्रा मूल्यः रु ३,४९९०
जोन २ स्मार्टवाचः अब केवल रु। २,७४९ (बजार खुद्रा मूल्य) रु ५,४९९०
भोकल स्पिकरः अब केवल रु ४,४९९ (बजार खुद्रा मूल्य) रु ८,९९९०
डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ।

यो अफर आजैदेखि लागू भएको छ। इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइट मार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन्।

डिशहोमका अनुसार, “ल्यानिज हब सँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो।”

यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुने छ, जसले डिशहोम अनुभवलाई अझ समृद्ध बनाउनेछ। यससँगै, सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट पाउनको लागि प्रोमो कोड प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS