IME Life New

क्रेस्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन्।

मोरले चैत ६ गते कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। मोरको योगदानको उच्च कदर गर्दै सञ्चालक समितिले चैत १९ गते राजीनामा स्वीकृत गरेको छ।

Esewa
Crest

मोरले राजीनामा दिनुपर्नेको कारण भने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS