IME Life New
GBIME

एशियन लाइफका सीईओ श्रेष्ठले दिए नेपाल रिको सञ्चालकबाट राजीनामा

SPIL
Global College
Nepal Life

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। चैत ६ गते आफ्नो व्यक्तिगत कारण देखाइ सञ्चालक पदबाट श्रेष्ठले दिएको राजिनामा कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

कम्पनीको २०८१ जेठ १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट श्रेष्ठ निर्विरोध निर्वाचित भइ सञ्चालकमा पद बहाली गरेका थिए । उनी एशियन लाइफ इन्स्योरेन्सका सीईओ हुन् ।

Crest
1742444663567

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS