IME Life New

पुनर्बीमा कम्पनीको वित्तीय विवरण एनएफआरएस मापदण्डमा तयार पार्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई नेपाल सरकारले अघि बढाएको एनएफआरएस मापदपण्ड अनुसार वित्तीय विवरणहरु तयार पार्न आज निर्देशन जारी गरेको छ ।

बीमा समितिले आज एक निर्देशिका जारी गर्दै पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई नेपाल सरकारले स्टाण्डर्ड लेखा मापदण्डको रुपमा पालना गरेको एनएफआरएस मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

एनएफआरएस मापदण्ड पालनासँगै कम्पनीले कोषमा राख्ने रकम बृद्धि हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS