IME Life New

आज एकैदिन नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब १६ करोडको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज एकै दिन एक अर्ब १६ करोड भन्दा बढिको शेयर कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से १२३ अंकले घटिसकेको छ । अधिकांश सूचकहरु राताम्ये छन् । सबै सूचकहरु घटेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीको पनि शेयर मूल्य घटेर १५८२ मा आईपुगेको छ । शेयर मूल्य घटेको मौका पारेर पुनर्बीमा शेयर किन्नेहरु बढेका कारण कारण बढेको हो ।

Esewa
Crest

आइतबार अर्को बीमा कम्पनी, नेपाल लाईफको पनि ४४ करोड ९० रुपैयाँको कारोबार भएको छ । सो कम्पनीको शेयर कारोबार रकमको आधारमा आज दोस्रो स्थानमा रहन सफल भएको छ । त्यस्तै, नेपाल टेलिकमको ३२ करोड, अपर तामाकोशीको २९ करोड, शिभम् सिमेन्टको २८ करोड, नेको इन्स्योरेन्सको १९ करोड, नेशनल लाईफ इन्स्योरेन्सको १५ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS