IME Life New

नेपाल पुनर्बीमाको एकै दिन २५ करोड माथिको कारोवार हुँदा, कुन ब्रोकरबाट आक्रामक खरिद?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं आजको शेयर बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोवारमा अत्याधिक चहलपहल देखिएको थियो । पुनर्बीमाको सर्वाधिक २५ करोड ९२ लाख बराबरको शेयर कारोवार भएको छ।  नेपाल पुनर्बीमाको बजार मूल्य ८९४ रुपैयाँमा बन्द भएको छ ।  बजार मूल्य ४ दशमलव २० प्रतिशतले वृद्धि भएको छ।  दिनभरमा कम्पनीको बजार मूल्य ९०५ रुपैयाँ सम्म पुगेको थियो।

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनीको आज दिनभर २५ करोड माथिको शेयर कारोवार हुँदा ५९ नम्बर ब्रोकरबाट मात्र करीव ६ करोडको शेयर खरिद भएको छ । आजको फ्लोरसिट अध्ययन गर्दा ५९ नम्बर ब्रोकर बाट सर्वाधिक ५ करोड ८८ लाख बराबरको शेयर खरिद भएको छ  भने ४९ नम्बर ब्रोकरबाट सर्वाधिक २ करोड ३८ लाख बराबरको शेयर बिक्री भएको छ।

नेपाल पुनर्बीमा कम्पनीको अघिल्लो बुल र्यालीमा पनि ५९ नम्बर ब्रोकरबाट  नै आक्रामक खरिद गरेको थियो भने आज पनि ५९ नम्बर ब्रोकरबाटनै आक्रामक खरिद भएको तथ्यांकले देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS