IME Life New

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यस सम्बन्धी समाचार त्रुटीपूर्ण रहेकोले संशोधन गरिएको छ । अन्य मूलधारका सञ्चार माध्यमबाट प्राप्त समाचार सत्य नभएकोले संशोधन गर्दै यसबाट पाठक बर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरिएको छ । –स.

नयाँ संशोधित समाचार ।

Esewa
Crest

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा. दामोदर बसौलाले कार्यभार ग्रहण गर्ने तयारी गरेका छन् ।

लोकसेवा आयोगले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा बसौलासहित तीन जनाको नाम सिफारिस गरेकोमा गत कार्तिक २० गते बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बसौलालाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव प्रसाद तिवारीले जानकारी दिए । लोकसेवा आयोगले डा.बसौला, डा कृष्णप्रसाद अधिकारीको र सुदर्शन पौडेलको नाम सिफारिस गरेको थियो ।

सअघि सुदर्शन पौडेललाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरिएको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS