IME Life

आज कति छ सुनको भाउ?

SPIL
NIC ASIA

काठमाडौं । आज सनुको मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयामा कारोबार भइरहेको छ ।
बिहिबार भने सुनको मूल्य प्रतितोला९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने शुक्रवार १ हजार १ सय ८० मा कारोबार भइरहेको छ । सोही मूल्यमा अघिल्लो दिनपनि चाँदीको कारोबार भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS