IME Life New

आज कति छ सुनको भाउ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सनुको मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयामा कारोबार भइरहेको छ ।
बिहिबार भने सुनको मूल्य प्रतितोला९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने शुक्रवार १ हजार १ सय ८० मा कारोबार भइरहेको छ । सोही मूल्यमा अघिल्लो दिनपनि चाँदीको कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS