काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
तीमध्ये काठमाडौंका ४ सय ४० जना, ललितपुरका २९ जना, भक्तपुरका ४३ जना रहेका छन् ।