IME Life New

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

तीमध्ये काठमाडौंका ४ सय ४० जना, ललितपुरका २९ जना, भक्तपुरका ४३ जना रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS