IME Life New

कोरोना बीमा पोलिसी स्वास्थ्य बीमामा परिणत, औषधी उपचार खर्चको बिल अनुसार दावी भुक्तानी पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना बीमा पोलिसीलाई स्वास्थ्य बीमा जस्तै बिलका आधारमा दावी भुक्तानी गर्ने गरी संशोधन गरेको छ । आजदेखि जारी हुने सबै कोरोना बीमाको दावी भुक्तानी अस्पतालमा उपचार गरेमा अधिकतम ७५ प्रतिशतसम्म स्वास्थ्य उपचार खर्च र घरैमा आईसोलेशनमा बसेमा २५ प्रतिशत पौष्टिक आहार खर्च दिने गरी संशोधन गरिएको हो ।

बीमा समितिले २०७७ साल बैशाख ५ गते जारी गरेको कोरोना बीमा पोलिसी संशोधन गर्दै पिसिआर पोजेटि पुष्टि भएको अवस्थामा यसअघि १०० प्रतिशत दिने दावी भुक्तानी सम्बन्धी व्यवस्था सच्याएको हो । कोरोना संक्रमितले अबदेखि कोरोना बीमाको दावी भुक्तानी लिन अस्पतालमा उपचार गराएकाहरुले डिस्चार्ज स्लीप र घरैमा आईसोलेशनमा बसेकाहरुले स्थानीय निकायबाट प्रमाणित गराएको कागजात पेश गर्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS