Connect IPS
IME Life

एभरेष्ट इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्दै, कात्तिक २७ मा बुक क्लोज

SPIL
NIC ASIA new
Sanima Reliance

एभरेष्ट इन्स्योरेन्सले गत बैशाख १ गते बसेको कम्पनीको २३ औ बार्षिक साधारणसभाले पारित गरेको विशेष प्रस्ताव बमोजिमको हकप्रद १ सय ५ प्रतिशत अर्थात १ः१०५को अनुपातमा हकप्रद निष्कासन गर्न भएको छ

Prabhu
Crest

एभरेष्टले १ः१.०५ अनुपातमा १४ करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक हकप्रद सेयर बिक्री गर्न लागेको हो ।यसका साथै कम्पनीले संस्थापक हकप्रद शेयर बिक्रि गर्नका लागि कात्तिक २७ गते बुक क्लोज गर्न भएको छ। यसमा बिक्रि प्रबन्धकको जिम्मेवारी सिदार्थ क्यापिटलले लिएको छ।
हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS