IME Life New

एभरेष्ट इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्दै, कात्तिक २७ मा बुक क्लोज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्सले गत बैशाख १ गते बसेको कम्पनीको २३ औ बार्षिक साधारणसभाले पारित गरेको विशेष प्रस्ताव बमोजिमको हकप्रद १ सय ५ प्रतिशत अर्थात १ः१०५को अनुपातमा हकप्रद निष्कासन गर्न भएको छ

Esewa
Crest

एभरेष्टले १ः१.०५ अनुपातमा १४ करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक हकप्रद सेयर बिक्री गर्न लागेको हो ।यसका साथै कम्पनीले संस्थापक हकप्रद शेयर बिक्रि गर्नका लागि कात्तिक २७ गते बुक क्लोज गर्न भएको छ। यसमा बिक्रि प्रबन्धकको जिम्मेवारी सिदार्थ क्यापिटलले लिएको छ।
हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS