GBIME
IME Life

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा नयाँ रेकर्ड राखेको सुनको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । आज मंगलबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ, तेजावी १ लाख १ हजार १ सय रुपैयाँ तथा चाँदी १ हजार ४ सय ३५ रुपैयाँ तोकेको छ ।

SKYWELL
Crest

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ, तेजावी १ लाख १ हजार ९ सय रुपैयाँ तथा चाँदी १ हजार ३ सय ९५ रुपैयाँ कारोबार भएको थियो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS