IME Life New

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा नयाँ रेकर्ड राखेको सुनको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । आज मंगलबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ, तेजावी १ लाख १ हजार १ सय रुपैयाँ तथा चाँदी १ हजार ४ सय ३५ रुपैयाँ तोकेको छ ।

Esewa
Crest

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ, तेजावी १ लाख १ हजार ९ सय रुपैयाँ तथा चाँदी १ हजार ३ सय ९५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS