Connect IPS
IME Life

सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुनको मूलय बढेका छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निधारण भएको छ । बुधबार छापाबाला सुन प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयामा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा निर्धारण भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS